यो भिडीयो एकपटक अवश्य हेर्नुहोला साना... - Sanjeet Shrestha

Sanjeet Shrestha 2.1M Views
  • 292K
  • 18.1K
  • 14.3K

Generating Download Links...

यो भिडीयो एकपटक अवश्य हेर्नुहोला
साना - साना नानीहरुलाई काम लाग्न सक्छ 🙏
प्यारी नेपाली छोरी ज्ञानी बन्न सिकाऊदै 💕
मनपरेमा एक Share 👍 गरीदिनुहोला 🥰
नॅया...

Posted 2 months ago

Sanjeet Shrestha 2 months ago

यती धेरै मायाले भरीएको कमेन्टको लागी धन्यवाद है सबैजनालाई 🙏❤️. छोरीको कलालाई सॅसारभरी पुराईदिनु भो धन्यवाद 😘

Shanti Rai 2 months ago

हस नानू हजुरकाे कुरा राम्रो ला्ग्याे सबैकाे नानि बाबू यस्तै साेच अनि आमा बाबुले सिकाको कुरा बुज्ने र सुने गरोस है नानू जस्तैः हजुर लाई आशिर्वाद छ मेराे लभ यु नानु❤️❤️

Samjana Bashnet 2 months ago

Kati gani nanu temi so cute

Amar PM 2 months ago

कति ज्ञानी रहिछिन् यी नानी !? बा अामाबाट राम्राे संस्कार सिक्दै रहिछिन् । यति राम्री कला भएकी छाेरीलाई जन्म दिने बा अामालाई बधाई ! अनि नानीकाे कलाकारीताकाे यात्रा सफल र सबल बन्दै जाअाेस् शुभकामना !

Oliva Rongmit 2 months ago

Malai ta mon paryo hai sathi ko kura chai mo pani tapai jastoi ho ni sanu ... Take care hai

Kalpana Wod 2 months ago

Ho hai nanu love you ❣️❣️❣️❣️

Babu Devi 2 months ago

Cute nanu herda herdai dhuli vaixeu

याखा मणिक 2 months ago

साईलिन प्यारी छोरी सधै यसरी नै एक्टिम बन्दै जानू नानुलाई हामी सबैको धेरै धेरै आशिर्वाद छ ।

Sarita Thapa 2 months ago

कति मिठो कुरा गरेको हो नानुले, सधैं यस्तै बाेल्दै जानुस् ल

Jamuna Magar 2 months ago

सबै सानो नानि बाबुहरुले पनि साथिले भनेको जस्तै राम्रो काम गर्नु पर्छ हस