Taja Khabar - बहिनीले १५ रुपैयाको औषधी नपाएर मृत्यु भएपछि...

Taja Khabar • 9 months ago   47.3K     2.7K  •  1.4M Views
Generate Download Links

Click the button to get the download links.

बहिनीले १५ रुपैयाको औषधी नपाएर मृत्यु भएपछि डाक्टर बनेका रामप्रसाद, लाखौंको जिवनदाता यसरी बने पुरा भिडियो हेर्न यहाँ तलको लिंकमा जानुहोस...

Comments
Tej Bhandari
Tej Bhandari9 months ago

अहिलेकका डाक्टरहरूको कमाउनको लागि तछाडमछाड अवस्थामा पनि यस्ता डाक्टर पनि भेटिन रहेछ यो कलि युग मा पनि सत्य युगका मान्छे भेटिए... धेरैधेरै धन्यवाद डाक्टर साप हजुरको महानतालाई सलाम गर्छु।।।

Kb Cheetri
Kb Cheetri9 months ago

हजुरकाे जय हाेस ,धेरै जनाकाे अासिकले तपाईकाे भावि पुष्ताहरु सुखि हुनेछन् ,सेवा नै धर्म हाे ,

Kesab Prasad Thapaliya
Kesab Prasad Thapaliya9 months ago

डाक्टर साहेब तपाईं जस्ताे सेवाभाब यी भ्रष्टाचारिहरुमा भयकाे भय नेपाली जनताहरु जिवित छदेे स्वर्गमा रमाउन पाउथे । के गर्नु र पश्चिमाहरुकाे यजेन्टहरुले शासन सत्ता चलायका छन् ।

Geeta Karki
Geeta Karki9 months ago

Haju lai ma kunsabda le thank you vannu sabda xaina masanga sadhai vari hajur ko susastheko kamana

Dipesh Karki
Dipesh Karki9 months ago

बोल्नै कुनै शब्द नै छैन ! शब्दले जति तारिफ गरेपनि साह्रै कम हुन्छ। धन्यवाद डा. उप्रेती !

Krishna Parsad Acharya
Krishna Parsad Acharya9 months ago

यस्तै सपूत भैदेदेखि नेपाल अामाकाे रूपै फेरिने थियो । तपाईं जस्तै साेच देशका लिडरह उच्च पदस्थ कर्मचारी भैदिए कस्ताे हुँदाेहाे । धन्यवाद छ डा राम प्रसाद उप्रेती सरलाई ।

Bishnu Mahat
Bishnu Mahat9 months ago

डा.साव(राम प्रसाद उप्रेती )ले समाजमा ब्याप्त गरिबीको हृदय विदारक रुपले प्रस्तुत गर्नु भयो ,त्यही गरिब,निमुखा, असहाय विरामीहरुको निशुल्क सेवा गर्ने प्रण भयो सोही अनुसार नै आज प्रयन्त सेवा गर्दै आउनु भएकोछ,वहाँलाई हार्दिक सम्मान साथ स्यालुट।देशको यही गरिबीलाई भजाएर नेताहरु सत्तामा पुग्छन र गरिबी निवारण तिर ध्यान दिदैन केबल ब्यक्तिगत स्वार्थ र कुर्सीको लडाइ गरिरहन्छन।सचेत नागरिकको हैसियतले देशको लागि गम्भीरतापूर्वक सोच्ने बेला आएकोछ।

Bel Tilija
Bel Tilija9 months ago

आहा डाक्टर साहेब,यो देशले तपाईंको जस्तै भावना बोकेका पुरूष र नारी जन्माइ देवस.देशमा सतिको हैन मतिको नपुग छ.

Sumana Thapa
Sumana Thapa9 months ago

Wa यो कलियुगमा पनि यति माहान मन को धनी डक्टर साब कुन सब्दले सलुट गर्ने शब्द नै छैन तपाइको माहान मन को अगाडि हे बेपाल आमा यस्तै माहान मन भयका धेरै डक्टर जन्माइ देउ ता कि कोहि गरिब दुखी नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरुले अकालमा ज्यान गुमाउनु नपरोस फेरि पनि सलुट छ हजुरलाइ

Pahal Singh Thapa
Pahal Singh Thapa9 months ago

महान सोच भएका(डाक्टर राम प्रसाद उप्रेती) ज्यु लाई हृदय देखि कोटि कोटि नमन।सदा भगवान ले रक्षा गरून्।असहाय र दिन दुखिको मलम पट्टी लगाई दिने भगवान हुन् डा. उप्रेती।