एकैछिन सुन्नुस ल ❤️🙏 ( बाबा र छोरीको... - Sanjeet Shrestha

Sanjeet Shrestha • 4 months ago   105.7K     2.7K  •  799.1K Views

एकैछिन सुन्नुस ल ❤️🙏 ( बाबा र छोरीको माया )
तपाईहरुले सोधनु भएको प्रश्नको जवाफ लिएर आएको छु 😊
धेरै माया दिनु भयो सबैजनालाई धन्यबाद छ 🙏
केही प्रश्न , जिज्ञासा , सल्लाह र सुझाव छ भने कमेन्ट गर्नुस हस 🥰

Comments
Sanjeet Shrestha
Sanjeet Shrestha4 months ago

Thank you everyone ❤️ for Lovely comments. Keep Supporting & love you all 🙏

Sakin Limbu
Sakin Limbu4 months ago

We r loving so much nanu wonderful performances keep it up.

Rina Lama
Rina Lama4 months ago

जूनि जूनि रहिरहाेस बाबा छाेरी काे माया ममि र तिनै ममि बाबा र छाेरी काे माया जूनि जूनि रहाेस कति मिठाे माया छारी बधाई छ तिमी लाई

अबिरल मगर
अबिरल मगर4 months ago

कति ग्यानी नानू बुझकी बुध्दी जिबि नानू उज्जल भबिस्य को कामना छ है 💐💐💐💐
100% आफ्नो सन्तान लाई कुन पाटो मा लानु पर्छ अनि कसरी आफ्नो सन्तान लाई सभ्य सदभाब बनाउनु पर्छ यो सप त अभिभाबक हरु बाट नै हुने कुरा हो हजुर जस्तै बुझकी सकरात्मक सोच भयको सपै जना को भाब भयको भय सायद सपै को बच्चा हरु यस्तै हुन्थ्य होला कति राम्रो सोच बिचार wau
हामी आम दर्सक हरु ले पनि यो vedeo बाट केही सिखोउ यस्तै नै सकरात्मक सोच हरु जगाओउ हाम्रो कोन्सेप मा

Geeta Thapa Rai
Geeta Thapa Rai4 months ago

So blessed such a lovely parenting.

Sanam Baudel
Sanam Baudel4 months ago

सारै राम्रो नानिको भिडियोहरु, सम्झाएको बुझाएको तुरुन्तै टिप्ने शक्ति,यति सानोमै पनि सस्कार राम्रो छ।

Rupa Kc
Rupa Kc4 months ago

जयमसिह भाई बहीनि धेरै खुसिको कुरा छोरीलाई परमेशवरले दीनभाको बरदान हो र परमेशवर बुवालाई धन्यबाद दीनु पर्छ यो अचम्मको ज्ञानबुदी समज शक्ती यी सबैकुरा छोरीलाई दीनुभयोको छ हामीले पर्भु येशुलाई धन्यबाद दीनछु अझै उहाको गुणले भरीदीउन ल छोरी राम्रोगर ल

Lakshmi Tamang
Lakshmi Tamang4 months ago

Kati sweet n gyani nanu ani mami papa pani dgarai asal nanu lai yo God gift pni ho❤

Reeta Sharma
Reeta Sharma4 months ago

Sir U hav shown a Best Method to all d parents as How To Take Care of children. Shailyn is truely Blessed Child. We all LOVE her. ❤❤🌹

Mele Yona
Mele Yona4 months ago

U r genius child.. ur father is luckiest person who got such a brilliant daughter.