Rato Pati - नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीलाई फागुन...

Rato Pati 9.8K Views
  • 317
  • 11
  • 27

Generating Download Links...

नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन गरिन आग्रह

Posted 9 months ago

Laxmi Adhikari 9 months ago

होईन के मित्र kp ले अर्ली महादिबेसन गरू अब म उठदिन तपाई हरू नेतृत्यो गर्नु होस भनेक़ो हों की होईन त्यों पनि मानेन।अब नया पुस्तालाई नेतृत्यो हस्तान्त्राण गरू भनेको हो की होईन त्यो पनि मानेन अर्कों निर्बाचन सम्म मलाई सहयोग गर्नुहोस म अर्कों निर्बाचनमा उठदिन भनेको हों की होईन त्यो पनि मानेन यो मैले मात्र सुनेको कुरा होईन मित्र बामदेव गौतमले ईनटरभीउ मा भनेको छ सुन्नु होला।भने पछि अब तपाई भन्नु होस तेस्ता सबै प्रस्ताबहरू इनकार गरेर तेती सजिलो बाटो लाई लात मारेर यो के तमासा गरेको के? फेरी कोही १५ बर्स कोही १२ बर्स अनि कोही ३२ बर्स पार्टीको नेतृत्यो गरेर टेस्ट भै सकेका मान्छे हरू हुन तिनिहरू १-२ पल्ट प्रधानमन्त्री पनि बनी सकेका मान्छे हुन तिनिहरू। माधप र झलनाथको पालामा एमाले पार्टी कुन हालतमा थियो कस्तो हैसत थियो अहिले कुन हैसत छ यो पनि जगजायर छ सबैलाई कुनै बेला लिंग्ग बिनाको पार्टी भन्थे एमालेलाई अहिले सबै भन्दा ठुलो पार्टी छ रास्ट्रको अनि kp ले पार्टी र देशको लागी के तेस्तो अपराध गरे र माहाधीबेसन सम्म ५-६ महीना क़ुर्न गरो भएछ माधप झलनाथहरूलाई मलाई बताई दिनु हुन्छ की मित्र।रास्ट्रको कुरा गर्दा सायत kp ओली पहिलो प्रधानमन्त्री होला सम्सदको रोस्ट्रममा उभिएर आफ्नु देशको सिमनाको बीसयामा india सग आँखा जुदाएर कुरा गर्ने तेतीमात्र होईन गुमेको भुभाग समेटेर नया नक्सा निकालने पाठ्यपुस्तकमा समाबेस गर्ने india को नाकाबन्दीको डटेर सामना गर्ने चीन सग पार्वन समझौता गर्ने अनि कुन ठुलो आघात गरे kp देशको लागी र यत्रो खेदो हुदै छ kp को मैले नबुझेको कुरा यही हो मित्र। मलाई लागछ बिपक्षया वा आफँनै पार्टीका मान्छे हरूलाई kp को वाईवाई देखेर अब १०-१५ बर्स राजनीतिमा हाम्रा दिन गए तेसै जुनसुकै हतकाण्ड मचाएर भए पनि kp लाई बदनाम गरेर हटाउनै पर्छ भन्ने लागेर होईन यो सब गाईजात्रा भाको।होला देश मा जती जनताले चाहेको थियो तेती काम भएन होला देश बिकास हामिले चाहे जस्तो आजको भोली हुने कुरा पनि होईन पार्टी सम्सद न्यायपालिका कर्मचारी सबैले साथ दीदा १०-१२ बर्समा देश बिकास हुने हो तर तेसो भएन आफनै पार्टीका साथी हरूले त यस्तो तमासा गरेका छन अरुले साथ दिने त कुरै भएन अनि एकलो kp ले के के गरोस

Bishnu Bhusal 9 months ago

अध्यक्ष र महासचिव नभएर पनि पार्टी को रास्ट्रीय भेला हुन्छ र पागल हरु।

Yubaraj Gurung 9 months ago

ठिक गरेछ के पि ओलिले, वास्तविक राजनीति गर्ने भनेको यस्तो हो ,,, ओलिले फ्याट्ट एक शब्द बोलिदिन्छ , यिनिहरुलाई एक हप्ता सडकमै राख्छ फेरि अर्को एक शब्द बोलिदिन्छ अर्को हप्ता सडकको बाँस ।।

Rakesh Gurung 9 months ago

नेकपा एमालेमा नेताहरु फिल्टर हुदै अब छिटै पार्टी शुद्दिकरण गरि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा संगठन थप मजबुत बनाउन तर्फ उन्मुख हुदै

Raj Dangol 9 months ago

देश लाई खोक्रो बानाएर पार्टीलाई बलियो बनाउ झोलेहरू

Rajkumar Takhachhe 9 months ago

बुढा बुढी भैसके पछि दिमागले काम नगर्ने रहेछ।सिल्लिहरु

Surya Chandra Bhattarai 9 months ago

Right

Ramesh Rajthala 9 months ago

Teso Vaya Gautam Budh Sakye jyule Parti Banau DES RA JANATALAI UTHAL MUTHAL BANAU.UPADES SIKNU VAYAKO HOLA.

Dinesh Pandey 9 months ago

GREAT

Mssp Simha 9 months ago

70 करोड बालुवाटारे सुकुम्बासी पानीट्यांकी ॐनी अनि त्यो दाश प्रबृति को साइबर स्याल युट्युबे अरिंगाल संचालन को नाइके सूर्य र महेश हुन्न।शुङ्खरे चहि कुनै हालत मा पार्टि भित्र ल्याउनु हुन्न।