Rato Pati - मुख्यमन्त्री पाएपछि अर्कैतिर लाग्यो भन्ने आरोप...

Rato Pati 45.2K Views
  • 1.3K
  • 26
  • 115

Generating Download Links...

मुख्यमन्त्री पाएपछि अर्कैतिर लाग्यो भन्ने आरोप गलत हो : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

Posted 2 months ago

Binod Atreya 2 months ago

उहाँ एमालेको नेता हो।एकताको पक्षमा हुनुहुन्छ ।माकुनेहरु पनि एमाले बाहिर लामो समय बस्न सक्दैन ।एमालेको एकता नचाहनेहरुले स्याल हुइयाँ गर्नुपर्दैन ।

Nds Basel 2 months ago

गलत त हाम्रा कान आँखा हुन नि!!!!

Aman Duwadi 2 months ago

अस्ति भखर के पि प्रतिगमनकारी हाे भनेर गरेकाे भाषणलाई मन्त्री पदले छाेपिन्छ र भन्या

Nirman Gurung 2 months ago

आयु लामो छैन ,केपी भरोसा गर्न लायक छैन ।

खसी बोका 2 months ago

लाज पचेपछी कस्को के नै लाग्छ र

Ramanath Dahal 2 months ago

ओेलीकाे अपराधिक साेचले पार्टी बिभाजन भयाे। तिमिहरू पनि मतियार हाै। देश र जनताप्रति गरेकाे घाेर अपराधकाे फल चाख्न पाउँछाै।ब्यक्तिगत स्वार्थका लागि पार्टी देश र जनता तहस नहस गरेउ।

Lovraj Thakuri 2 months ago

फाईनल रिज्ल्ट देख्नै बाकी नै छ अष्ट आमै ...

उत्तम पौडेल 2 months ago

अनि पाउनुभन्दा अगाडि अर्कैतिर त थियौ । के का गलत नि... झुठको नि सीमा हुन्छ यार 😂