पग्ली पग्ली किन हिमचुली अश्रुगंगा हुँदैछ

Murari Guragain 405.4K Views
  • 16.9K
  • 3.8K
  • 939

Generating Download Links...

पग्ली पग्ली किन हिमचुली अश्रुगंगा हुँदैछ सुदीपभद्र खनाल वाचन: सरू गुरागाईँ

Posted 1 year ago

Tirtha Gautam 4 months ago

अति मीठो छ अझै यहि लय यहि स्वरलाई अलि लामो समय बनाएर वाचन गर्दा झनै सुनमा सुगन्ध हुने थियो।।।

Santi Ram Sarmah 1 year ago

बैनि श्वरुको श्वर ताल वाचन अति सुन्दर छ।
म उन्को नियमित श्रोता हु।
तर अयोग्य प्रशासकले गर्दा येक गेडो अन्नको
आशामा भारत पसेका हाम्रा पुर्खाहरुलाइ
यहिको भुमि र शासकले पेट्भरि खान दियो
भने छ्यणिक उतेजित भै भारत विरूद्घ खुकुरि उठाउने शाहस नगरे बेस हुनेछ
नत्र भारतीय गोर्खेको खुकुरि उचालिओ भने सिन्गो नेपाल रहन सारो छ।

Chetana Shahi Thakuri 1 year ago

सबै भन्दा सुमधुर स्वरकी खानी सरु जीलाई बधाई छ अरुले पनि सरु जी जस्तै कपि गरेर कविता वाचन गँन खोजेको पाईन्छ तर अरु कसैको राम्रो लागेको छैन बधाई सरु जी यस्तै यस्तै सुन्दर प्रस्तुति अाईरहुन हवस् ।

Rajkumar Shrestha 3 months ago

अत्यान्तै सुमधुर स्वरका धनी गाईका ज्यु प्रति हार्दिक नमन ब्यक्त गर्न चाहन्छु ।

Thahar Nath Ghimire 1 year ago

लेखी याैटा गजब कविता वर्सियाे देशभित्र , शब्द शब्द गला मीठाे र रसिलाे अती पवित्र

Chandra P Bhattrai 4 months ago

शव्द चयनमा छायङ्कनको अाभाश जस्तो लाग्छ । तर वाचन ठिक छ ।

Manoj Gautam 1 year ago

जति सुन्दर देश भक्ति सब्द रचना छ त्यति नै वेजाेड स्वर वचन so proudful

Samaj Subedi 6 months ago

कवितामा पोखिएको देशप्रेमले प्रदेशिएका नेपाली फर्किन सकुन आफ्नै माटोमा

Pyauli Bhandari 1 year ago

सत्य शब्द र सुमधुर स्वर मा सजिएको सुनी रहुँ लाग्ने कबिता
जय मातृभूमि आमा नेपाल जय स्वाभिमान जय जनता।

Shiva Poudel 1 year ago

sweer voice of Saru sister