यसरी खाना खाइरहेका छन् निषेधाज्ञाका कारण रोजगारी गुमाएकाहरु | onlinekhabar.com

OnlineKhabar 93.4K Views
  • 1.6K
  • 166
  • 112

Generating Download Links...

यसरी खाना खाइरहेका छन् निषेधाज्ञाका कारण रोजगारी गुमाएकाहरु | onlinekhabar.com

Posted 5 months ago

Rabin Yadav 5 months ago

खुसी लाग्यो

Rama Gauli 5 months ago

बधाई तथा शुभकामना खाना खुवाउने सबै टीम लाई

Bohara Arjun Kumar 5 months ago

यस्तो चिज हरु सरकार को प्राथमिकता मा
प्रदैन होला ???खै र
हजुर हरु लाई नमन
यहि नै हो असल नागरिक को पहिचान
🙏🙏🙏

Rabin Yadav 5 months ago

दु:खद कुरा सरकार र नेता कहिँ देखिन

Parbata Adhikarirayamajhi 5 months ago

ठूला ठूला गफ गर्ने हरुले यो हेरे हुन्थो नि 😭कस्को दाइत्व हो यो? माया नभए पनि मानबता त देखाएको भए हुन्थ्यो नि।भोक र महामारीको यो अवस्थामा हासि मजाक छ राज नेता हरुलाई । सत्ता चाहिएको छ । आवश्यकता र परिस्थिति अनुसार चल्नु पर्ने होइन र?भोट चाहि यहि ब्यक्ति को चाहिन्छ होला होइन ?

Eyam Grg'kamal 5 months ago

जो जो ले येसरी आपत बिपत परेका बेला अन्न दिएर सेवा गर्नु भयेको छ उहाहरुलाइ भगवानले सदा दिएर खान पुग्ने शक्ति दिउन।😥🇳🇵🌈🇳🇵🙏🇳🇵🤗🇳🇵
सरकार उता जय्जयकार्मै छ , जनता भोकभोकै मर्ने कोरोनाले पनि सताउने😥
मेरो देश र हामी नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Rabin Yadav 5 months ago

यस्तो सोच हरेक युवाको होस। जय महाकाल

K.c. Shyam 5 months ago

Gau ko khet bari bajhai rakhera sahar ma thulo bhag khana aayeka chhan... 70 barsa muni 16 barsa mathika le bajho khet jotera ni khana sakchhan.. alchhi haru... Gau janu paryo ni... Sahar ma po lock down.. baliyo jyan vayakale yasto vat khanu vaneko mero "Aachi" khaya saraha nai ho...

Khimraj Kawar 5 months ago

गरिबको भोको पेटलाई भोक मेटाउने सहयोगी हातहरु धन्य हुन ।

Keshav Pulami Magar 5 months ago

भिडियो बनायर नदेखाउ सरकारको बदनम हुन्छ हौ के सारै सरकार को बदनाम गर्न जानेको यो पत्रकार हरुले Sagoon Thapa सम्झाउन पर्‍योक्या ।