२ मिनेटको भिडिओले तपाईंलाई जीवनभर उपयोगी हुने कुरा सुनाउँछ। सुन्नुस् है।

Sabina Karki 300.5K Views
  • 22.9K
  • 2.1K
  • 325

Generating Download Links...

"जो आफ्नो इच्छामा अटल रहन्छ, उसले संसारलाई आफूसँग ढाल्छ"..
२ मिनेटको भिडिओले तपाईंलाई जीवनभर उपयोगी हुने कुरा सुनाउँछ। सुन्नुस् है ❤️

Posted 7 months ago

Prem Magar 7 months ago

Absolutely right 🙏🙏🙏But sometimes very difficult to understand people nature🙏🙏🙏😍😍😍

Prakash Dangaura Tharu 6 months ago

absolutely right
and thank you so much
आफ्नाे जीवनमा वास्तविक उद्देश्य प्राप्त गर्नकाे लागि एकाग्रता भएर लाग्याे भने अवाश्य पनि सफलता काे चुचुराेमा पुग्न सकिएला

Indra Rai 7 months ago

होनी l एकदम सहि भन्नु भयो l आफ्नो लक्ष प्राप्त गर्नु छ भने यो मन लाई एकाग्र भएर एउटै काममा तल्लिन भएर लागि पर्नु पर्छ l अनी मात्र उसले जीवनमा केही प्राप्त गर्न सक्छ l त्येसैले यो मनलाई चन्चले हुन बाट सधैं बचाउनु पर्छ l नत्र दु:ख पाउछ l

Raini Anu 7 months ago

Wow nana कति धेरै उपयोगी शब्द...☺️
मान्छे भएसी आफू सङ्ग जे छ त्यसैमा खुशी बन्न सिक्नु पर्छ जे उदस्य हो आफुले लिएको त्यस्लाइ पूरा गर्न लाग्नु पर्छ ☺️ जति हिनो उति भेटिन्छ मोड हरु जीवन मा but आफू जाने कुन बाटो हो त्यस्लाइ पछ्याइ हिडो भने hope एक दिन सफलता अवस्य मिल्ने छ...☺️
sweet voice nana hjr ko always respect hjrlai ....💕💕💕💕

Ashok Silwal 7 months ago

dnt frgt u,me dear u r thats,'no other than loves makes'ever thats way,
[yo mayaa yestai ho''
never endying love'while ends life

Ranjana Rai Tamang 3 months ago

Good

Tika Shiba 4 months ago

So good

Laxman Mahato 7 months ago

Atti Uttam Kura post garnu vayo great...great

Dhanak Bahadur 7 months ago

अहा! कति सुन्दर, जीवनोपयोगी कथांश!! मुरि मुरि धन्यवाद मृदुभाषी सबिना सिस्टर 🙏