Rato Pati - शिक्षा समितिमा सांसदहरुद्धारा सरकारको चर्को आलोचना

Rato Pati 6.4K Views
  • 181
  • 7
  • 4

Generating Download Links...

शिक्षा समितिमा सांसदहरुद्धारा सरकारको चर्को आलोचना

Posted 3 months ago

Kumar Pradhan 3 months ago

यी माननीयको भनाईलाई आधार मान्ने हो भने टी यु ले परीक्षा नरोक्ने तर कक्षा 12 को परीक्षा किन रोकिने हो ?साञ्चै नै आज टी यु ले स्नातकतह को परीक्षा नियमित गरिरहेको छ !! यसवाट के यी परीक्षार्थीहरूमा सङक्रमण फैलिदैछ त ? के यिनीहरुको माध्यमवाट घरका जेष्ठ नागरिकमा जटिल खालको सङक्रमण हुदैछ त ? र के सुरक्षाको सबै मापदण्ड अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा गराउन उपयुक्त नै रहेछ त ? कि आजसम्म आईपुग्दा दोश्रो लहरको भाईरस साञ्चै कमजोर भएकै हो त ? धेरै विद्यार्थीहरु एकसाथ जमघट हुने भएकाले पठन पाठन चाहिँ अनलाइन मार्फत गरेर परीक्षामा चाहिँ सिमित विद्यार्थीहरू मात्र हुने भएकाले अव सबै परीक्षाहरू सुरक्षाको मापदण्डमा भौतिक उपस्थितिमा नै सञ्चालन गर्न सकिनेरहेछ त ? यी प्रश्नहरूको उत्तर खोज्दै जनस्वास्थ्यको विज्ञहरू र शिक्षा क्षेत्रका विज्ञहरू मिलेर अध्ययन अनुसन्धान गरेर एउटा निस्कर्षमा पुग्न जरूरी देखिन्छ।

अर्पना थापा 3 months ago

मा प से सरकार 😂

Ganesh Dahal 3 months ago

परीक्षा मा राजनीति ??