Rato Pati - ‘प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभयो, अब...

Rato Pati • 4 months ago   584     83
Generate Download Links

Click the button to get the download links.

‘प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभयो, अब सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन अप्रेशन नै गर्नुपर्छ’: कोमल वली
https://youtu.be/kdvMweAPaGc

Comments
Raj Uprety
Raj Uprety4 months ago

रोगको शुरूवात कहाँवाट भयो कुन भाईरसले संसदलाई आक्रान्त पार्यो त्यो भाईरसको भ्याक्सिन लगाउन पर्छ भन्ने सभामुखलाई दोषि देख्नेकि , भाईरसको वचाउ गर्दै हिँड्ने ! जेनतेन तातो पानी खुवाएर वाफ लगाएर वचाएको संसदको सभामुखलाई दोषि देखाएर विषयान्तर कतिन्जेल गर्ने , जनताले सव वुझेका छन असली दोषि को हो भनेन संधै हावा उडन्ते गफ र भ्रमले मुलुक चल्दैन ! सत्य तथ्य वोल्न थाल्नुस यसमै सवैको भलाई छ !

Maan Rai
Maan Rai4 months ago

हिजो बलीदान दिने महिलाहरू सबै भिखारी भए ओली जस्ति हावा बोल्ले सांसद भईन्

Yogendra Bajracharya
Yogendra Bajracharya4 months ago

अर्काकाे अाङ्गकाे जुम्रा देख्ने अाफ्नाे अाङ्गकाे भैंसी नदेख्ने जस्ताे भएन र? अरूकाे कुरा , व्यबहारकाे बिराेध गर्नु पहिले अाफु र अाफ्नाे दलकाे व्यवहार , नीति , नियत कत्तिकाे स्वच्छ र सफा छ/थियाे /भैरहेकाछन त्यता तिर पहिला मनन गरेर मात्र अरूकाे खण्डन गरे अति उपयुक्त हुन्छ कि? स्वच्छ ,सफा नियत सफा राजनिति गरि म ,मेरा हैन देशकाे भलाेलाई सर्वाेपरी राखि खुला हृदयले देश बिकाश गर्न तन, मन, धनले लागाैँ । बिदम्बना नेपालमा त्यस्ता नेता पाउन सकिएकाे छैन ।

Himal Gautam
Himal Gautam4 months ago

पोइला जान पाउ पाउ
साडी फर्काको भरमा नेता भाकि छौं धेरै नबोल तिमीपनि

के वि छन्त्याल
के वि छन्त्याल4 months ago

हैट डॉक्टर पो भाको यो नकचरि

Mahesh Swar
Mahesh Swar4 months ago

होईन जरो आउदा तातो पानी, ईन्जेकसन, एन्टिबायोटिक दिनुपर्छ त सुनेको थिए तर अपरेसन त सुनेको थिएन तपाईको पोईल जान पाम भन्ने चाहिँ सुनेको थिए!!!

Baral Kazii
Baral Kazii4 months ago

यो ताइनतुई कि, आइमाई कति बक बक गर्दी रैछिन्।

केवल बस्नेत
केवल बस्नेत4 months ago

गायिकाले राजनीति गरेको सुहाउँदो रहेनछ के कोमल ओलि ज्यु जहिले पनि अर्काले नै लेख्देको भुक्नु पर्ने।

Kapil Jung Karki
Kapil Jung Karki4 months ago

नसकिने भो!
'''''''''''''''''''''''''''''''''''
सांसद त भईन् भईन्,
डाक्टर पनि भैसकिछिन।
अझै के के हुने हुन्।

Harish C. Karki
Harish C. Karki4 months ago

अत्यधिक ज्वराे अायाे भने चिसाे पानीले पानीपट्टी लगाएकाे त थाहा थियाे तर काेमल वली लाई ज्वराे अायाेभने ताताेपानीले सेक्नु पर्ने अाजै थाहा भयाे। राष्ट्रियसभाकाे गरिमा ।