यो भिडीयो एकपटक अवश्य हेर्नुहोला साना... - Sanjeet Shrestha

Sanjeet Shrestha • 4 months ago   219.9K     10.1K

यो भिडीयो एकपटक अवश्य हेर्नुहोला
साना - साना नानीहरुले बुझनुपर्ने , जान्नुपर्ने कुराहरुको भिडीयो हो है
प्यारी नेपाली छोरी ज्ञानी बन्न सिकाऊदै 💕
मनपरेमा एक Share 👍 गरीदिनुहोला 🥰
नॅया नॅया भिडीयोहरुको लागी यो हाम्रो official page लाई like & follow गर्नुस ल साथीहरु 😘

Comments
Sanjeet Shrestha
Sanjeet Shrestha4 months ago

मायाले ❤️ भरीएको कमेन्ट गर्ने सबै साथीहरुलाई धेरै धेरै धन्यबाद 🙏 हाम्रो पनी धेरै माया छ हस 😊✌️

Sanjeet Shrestha
Sanjeet Shrestha4 months ago

Thank you so much for lovely comments 🙏❤️ . सक्दो शेएर गरीदिनु होला 😘

अमित लिम्बु
अमित लिम्बु4 months ago

सानि छोरिको मुख बाट येती मिठो शब्दहरु सुन्दा मनै आनन्द लागेर आउछ।💞💞 मेरो छोरिको याद आयो 💞💞। love my cutty xorii....

Sita Kumar Limboo
Sita Kumar Limboo4 months ago

भविष्यका तारा नानीको उत्तम अभिनय , बधाई , शुभकामना र लाखौं लाख आशिष । अभिभावक गणलाई पनि हार्दिक बधाई छ , नानीलाई साथ दिन्दै अघि बडनुहोस् एक दिन विश्वलाई चिनाउने छ ई महान देवीतुल्य नानीले। अझै उत्तरोत्तर प्रगतिको कामना राख्दछु।
‌ ‌ धन्यवाद।

Surya Gurung
Surya Gurung4 months ago

सैलिन नानू ले जस्तै देशमा सबै बच्चा हरुले राम्रो शिक्षा हासिल गरेमा हाम्रो देश नेपाल पनि अनुशासन र नैतिकता को खानी अवस्ये बन्ने छ है ।

Imansing Limbu
Imansing Limbu4 months ago

ओहो! क्या राम्रो सुझाव सानी नानिको सानी मान्छेको मत्र नभइ ठूलो मान्छेको लागि पनि उपयोगि र उपयुक्त छ नानू। तिमिलाइ बधाई अनि धन्यबाद छ ल।

Arati Dhakal
Arati Dhakal4 months ago

तिमी सानो वावुले गर्दा हाम्रो नानी मा धेरै परिवतन आयो वावु हाम्रो आसीर वाद लागेश सबैको माया पाउनु है😉

Gopal Yonzone
Gopal Yonzone4 months ago

यि सानी नानी लाई अति नै राम्रो संस्कार दिए को रहेछन बुवा आमा ले नानी धेरै ज्ञानी छीन !! God bless you baby

Bayalkoti Prakash
Bayalkoti Prakash4 months ago

So sweet Nani gani chori dhari ramro lago

Bhuma Dahal Dhungana
Bhuma Dahal Dhungana4 months ago

सानि नानी लाई अहिले देखि नै गिता पढाउन सिकाउनु हाेल ज्ञानी बन्नेछन् जय श्री मन नारायण